News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ थियो ।
- चाँदीको मूल्यमा भने प्रतितोला २० रुपैयाँको वृद्धि भई आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।
१३ साउन, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4