News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भई आज ४ हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
- गत बिहीबारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा निरन्तर वृद्धि देखिएको छ ।
७ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँ पुगेको छ। गत बिहीबार चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4