+
+
Shares

सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा पनि प्रतितोला ११० रुपैयाँको वृद्धि भई ४ हजार ७८० रुपैयाँ पुगेको छ ।
  • अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज सो मूल्यमा पुगेको हो ।

२६ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?