News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट आएको छ ।
- चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२ भदौ, काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4