News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
- चाँदीको भाउ पनि आज तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७२५ रुपैयाँ तोकिएको छ ।
२१ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4