+
+
Shares

च्यासलमा एमाले सचिवालय बैठक (तस्वीरहरू)

नेकपा एमालेको सचिवालय बैठक जारी छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको सचिवालय बैठक च्यासलमा जारी छ र बैठक दिउँसो १ बजे बोलाइएकामा साढे ४ बजे सुरु भएको छ।
  • पुनर्गठन प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय नसमेट्ने सहमति भएको सचिव महेश बस्नेतले बताए।

४ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठकका लम्बिएर साढे ४ बजे मात्रै सुरु भयो।

पुनर्गठन प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयमा समावेश हुने कि नहुने भन्ने विषयमा एमालेमा विवाद थियो। सचिव महेश बस्नेतका अनुसार अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय समावेश नगर्ने गरी सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?