+
+
Shares

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
  • न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो।
  • दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए, र त्यसपछि छोरी डेनिका दाहालले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

६ असोज, काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।

दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

भूराजनीतिक विषयवस्तु र त्यसमा उच्चपदस्थ राजनीतिक संलग्नताबारे विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि दाहाल पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?