News Summary
Generated by OK AI. Editorially reviewed.- लेदोसहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहान ७:५५ बजेदेखि अवरुद्ध बनेको छ।
- सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन उपकरण प्रयोगमा आइसकेको छ।
- पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।
लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4