News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- त्यसैगरी चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
११ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4