News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका तथा मोडल रिया खत्रीको नयाँ गीत ‘युके सहर’ काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ।
- रिया खत्री र गायक क्रिष क्षेत्रीको स्वर तथा अभिनय रहेको गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
- गीतमा क्रिष क्षेत्रीको शब्द र संगीत, खेमराज गौतमको संगीत र कुमार सानु पुनको मिक्सिङ छ।
११ भदौ, काठमाडौं । गायिका तथा मोडल रिया खत्रीको नयाँ गीत ‘युके सहर’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गरिएको ‘युके सहर’ रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा रिया खत्री र गायक क्रिष क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। गीतमा क्रिष क्षेत्रीको शब्द र संगीत छ। गीतमा संगीत खेमराज गौतमको छ भने मिक्सिङ कुमार सानु पुनले गरेका हुन्। संकरा डिजिटलमा रेकर्डिङ भएको गीतको रेकर्डिस्ट सागर पुन हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4