१५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आगामी असोज २२ मा बस्ने भएको छ । त्रिविको सभा नबस्दा नीति तथा कार्यक्रम, बजेट, र विद्यार्थीको ग्रेसलिस्ट पास भएको थिएन ।
‘२२ गतेको सभाले बजेट र ग्रेसलिस्ट पास गर्छ,’ त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने ।
गत असारमै बजेट पास हुनुपर्ने थियो । तर, पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4