१९ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय राजनीतिमा स्थापित भएका ढुङ्गाना २०७६ माघमा नेविसंघको अध्यक्ष बनेका थिए। नेविसंघको नेतृत्वपछि उनी कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4