News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद गजला समिम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारलाई प्रस्ताव अस्वीकार गर्न तयार हो कि होइन भनेर प्रश्न गरिन्।
- संसदीय सुनुवाइमा उनले ‘बर्समान पुनले जे सुझाव दिनुभएको छ । त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?’ भनिन्।
- नेकपाका नेता वर्षमान पुनले सुनारलाई ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्वीट गरिदिनुस्’ भनेर सुझाव दिएका थिए।
२८ असोज, काठमाडौं । सत्तारुढ रास्वपाकी साम्सद गजला समिम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव अस्वीकार गर्न तयार हो वा होइन भनेर प्रश्न सोधेकी छन् ।
संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रश्न गरेकी हुन । ‘बर्समान पुनले जे सुझाव दिनुभएको छ । त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?,’ उनले भनिन्। त्यसअघि नेकपाका नेता बर्षमान पुनले सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका थिए । साम्सद पुनले भनेका थिए, ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्वीट गरिदिनुस ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4