+
+
Shares

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेका अनुसार संघीय संसद्बाट पारित विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

उनका अनुसार, संघीय संसद्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?