+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति

हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुंकार मधेशले केन्द्रीय सचिवालय बैठकबाट देशका २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको प्रवक्ता केशव कुमारले बताए।
  • हुंकार मधेशको घोषणा गत असोज ९ गते भएको थियो, र यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता तथा २१ जना विभागीय प्रमुख घोषणा भइसकेका थिए।
  • मंसिर पहिलो सातादेखि हुने हुंकार हुलाकी यात्राको तयारीमा अहिले विभिन्न जिल्लामा अभियान केन्द्रित बैठक भइरहेको केशव कुमारले बताए।

९ कात्तिक, काठमाडौं । हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको प्रवक्ता केशव कुमारले जानकारी दिए।

हुंकार मधेशको घोषणा गत असोज ९ गते भएको थियो। यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुखहरूको घोषणा भइसकेको केशव कुमारको भनाइ छ।

मंसिर पहिलो सातादेखि हुंकार हुलाकी यात्राको तयारी स्वरुप अहिले विभिन्न जिल्लाहरूमा अभियान केन्द्रित बैठक भइरहेको उनले बताए।

यी हुन् २५ जिल्लाका सम्पर्क व्यक्तिहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?