+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन

उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिगको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्।
  • तेस्रो सिजनको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच केहीबेरमा त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
  • लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् ।

उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?