News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो सिजन उद्घाटन गरेका छन् ।
- उद्घाटनपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ, जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ ।
प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।
केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4