News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ।
- सुदूरपश्चिम रोयल्सले १७.२ ओभरमा ८७ रन बनाउँदै लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ।
- खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए र मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भएको थियो ।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।
खेल चलिरहँदा दर्शकहरू उत्तिकै उत्साहित देखिन्छन् । खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए । खेल हेर्न दर्शकहरू उल्लेख्य मात्रामा मैदान पुगेका छन् ।
थप तस्वीरहरू–













प्रतिक्रिया 4