News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेल जारी छ।
- पहिलो हाफमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भइरहेको छ।
- खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेल जारी छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
पहिलो हाफमा चलिरहेको खेल अन्तर्गत लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्समाथि हाबी भइरहेको छ ।
खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका थिए । खेल हेर्न दर्शकहरू उल्लेख्य मात्रामा मैदान पुगेका छन् ।
तस्वीरहरू–















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4