+
+
Shares

खुला काठमाडौंका आकाशमा मुस्कुराएका हिमाल (तस्वीरहरू)

काठमाडौंबाट पनि परपरका हिमालहरू प्रष्टै देखिन्छन् । उपत्यका वरपर घुम्न जानेहरू पनि यो मनमोहक सुन्दरताले खुसी देखिन्छन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक १० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका यतिबेला घमाइलो छ र वरपरका डाँडापाखा तथा हिमालहरू प्रष्ट देखिएका छन् ।
  • केही दिनमा देशभर मौसम प्रभावित हुनसक्ने आकलनबीच उपत्यकाको मनमोहक दृश्यले घुम्न जानेहरू खुसी देखिएका छन् ।

१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका यतिबेला घमाइलो छ । वरपरका डाँडापाखाबाट उपत्यका प्रष्ट देखिन्छ ।

काठमाडौंबाट पनि परपरका हिमालहरू प्रष्टै देखिन्छन् । उपत्यका वरपर घुम्न जानेहरू पनि यो मनमोहक सुन्दरताले खुसी देखिन्छन् ।

केही दिनमा देशभर मौसम प्रभावित हुनसक्ने आकलनबीच यतिबेला देखिएका यी दृश्यहरू आफैंमा लोभलाग्दा छन् ।

तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?