+
+
Shares

इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १६:४५

१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् ।

उनीसँगको संवादबारे समाचारहरू प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले त्यस्ता कुरामा सत्यता नरहेको उल्लेख गरेका छन् ।

‘जुन प्रसंग जोडि मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन’ प्रधानन्यायाधीश शर्माले जारी गरेको विज्ञप्तिमा छ,’मैले कहिँकतै भेटेको पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?