News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग करिब २० मिनेट अनौपचारिक भेट गरे ।
- यसअघि बुधबार उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग चार घण्टा लामो भेट गरेका थिए ।
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् ।
सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को चार घण्टा लामो भेट भएको थियो । त्यसको भोलिपल्ट सभापति लामिछाने सभामुख अर्याल भेट्न सिंहदरवार पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4