+
+
Shares

इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलीकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ।
  • डा. केसीले सरकार माग पूरा गर्न चासो नदिएको भन्दै गत बिहीबार इलामको नारायण मन्दिरमा २५ औं सत्याग्रह सुरु गरेका थिए।

१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।

इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।

उनको भनाइमा यो २५ औं सत्याग्रह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?