+
+
Shares

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- अह्राएको काम गर्छन् भनेर बनाएको होला

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १७:०२

१८ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।’

मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि उक्त स्थानमा मनोज केसीलाई नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?