+
+
Shares

वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्ज कारागारबाट पोखरीया सतुरियाका सुनिल साह नामका कैदी फरार भएका छन्।
  • पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि गरेका छन्।

२६ कात्तिक, जनकपुरधाम । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?