News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले छठ पर्वको अवसरमा ३० कात्तिक सोमबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
- गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वकै सिलसिलामा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमार्फत जनाएका छन्।
२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कार्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4