+
+
Shares

भोलिदेखि लगातार ३ दिन बिदा*

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १६:२५

१८ भदौ, काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा भएको छ ।

*यसअघि समाचारमा भदौ २२ गते सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवस मनाउने विषय उल्लेख भएको थियो । सो दिन  सार्वजनिक बिदा नभएकाले पाठकहरूमा पर्न गएको समस्याप्रति क्षमाप्रार्थी छौं- सम्पादक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?