News Summary
Generated by OK AI. Editorially reviewed.- हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा स्याङ्जाका पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।
- ११ वटा स्थानीय तह रहेको स्याङ्जामा यी चार नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गरेर बुधबार बिदा दिने निर्णय गरेका हुन्।
१० भदौ, स्याङ्जा । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4