फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सरकारले भुमे पर्वका अवसरमा १ असारमा रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा सार्वजनिक बिदा दिएको छ ।
- मगर समुदायले जमीनको पूजा गरी मनाउने यो पर्व १ असारमा देशका विभिन्न ठूला शहरहरूमा समेत मनाइन्छ ।
२९ जेठ, रोल्पा । मगर समुदायले १ असारमा मनाउने भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भुमे पर्व मनाउन रोल्पा, दाङ, प्युठान र रुकुम(पूर्व) मा १ असारमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
१ असारमा यी चार जिल्ला मात्र नभएर नेपालका ठूला शहरहरूमा समेत मगर समुदायले भुमे पर्व मनाउने गर्दछन् । मगर समुदायले सो दिने जमिनको पूजा गरेर यो पर्व मनाउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4