+
+
Shares

सोमबार सार्वजनिक बिदा

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले छठ पर्वको अवसरमा ३० कात्तिक सोमबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
  • गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वकै सिलसिलामा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमार्फत जनाएका छन्।

२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?