News Summary
Generated by OK AI. Editorially reviewed.- एनभिडियाका अध्यक्ष हार्वे जोन्सले जेन्सेन हुआङलाई सीईओमा पुनः नियुक्त गर्ने बोर्डको कुनै इरादा नरहेको बताए ।
- संदिग्ध चिनियाँ जासूससँग सम्बन्ध रहेको कथित रिपोर्टपछि हुआङले राजीनामा दिएका थिए ।
- हुआङले फिर्ता बोलाएमा एनभिडियाको नेतृत्व गर्न पाउनु सम्मानजनक हुने बताएका थिए ।
२ मंसिर, काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए।
मंगलबार कम्पनीका अध्यक्ष हार्वे जोन्सले भनेका छन्, ‘बोर्डले उनलाई पुन: नियुक्त गर्ने कुनै इरादा राखेको छैन ।’
मंगलबार नै हुआङले एनभिडियाको नेतृत्व गर्न आफूलाई फिर्ता बोलाएमा त्यो सम्मान जनक हुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4