News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ३ मंसिरमा काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि सुरु भएको छ।
- उक्त बैठक हिजोदेखि चलिरहेको एमालेको राष्ट्रिय कार्यकर्ता भेलापछि राखिएको हो।
३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो ।
जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो ।
सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4