+
+

नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १३:१७

काठमाडौं । नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?