+
+

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:१४

३ चैत, दोलखा । प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका-१ बस्‍ने ३३ वर्षीय नरहरी विक रहेका छन् ।

पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ ।

यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ जरिवाना सुनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?