+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रोक्यो संघर्ष समितिले आन्दोलन, बञ्चरेडाँडामा फोहोर खसाल्न सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १७:२१

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाकाे फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसाल्न थालिएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेका हुन् ।

शुक्रबार बिहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि संघर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।

भन्छन्, ‘हामीले संघर्षका कार्यक्रम स्थगित गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?