१९ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।
यसै साता मात्रै रुसीका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो ।
युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4