+
+

गोविन्द गिरी ‘प्रेरणा’को उपन्यास ‘उत्खनन्’को दोस्रो संस्करण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १२:००

काठमाडौं । लेखक गोविन्द गिरी प्रेरणाको उपन्यास ‘उत्खनन्’को दोस्रो संस्करण सार्वजनिक भएको छ । साझा प्रकाशनले पहिलो उपन्यास सार्वजनिक भएको ३४ वर्षपछि दोस्रो संस्करण प्रकाशित गरेको हो ।

उपन्यासमा उत्खनन् काठमाडौं, उत्खनन् हेटौंडा र उत्खनन् भैरहवा गरी तीन खण्ड छन् । उपन्यासले २०३६ सालदेखि एक दशकसम्मको कालखण्डको नेपालको अवस्थालाई चित्रण गरेको छ ।

साझा प्रकाशनले यो उपन्यास आफ्ना शाखा र विक्रेता एजेण्टमार्फत देशभर उपलब्ध हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?