
७ कात्तिक, काठमाडौं । राष्टपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका ग्रहण गरेपछि सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।
साइतमा भाउजूबाट टीका जमरा ग्रहण गरेपछि राष्ट्रपतिले अपराह्नपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।
टीकाका लागि तोकिएको समयमा पुगेर सर्वसाधारणले राष्ट्रपतिको हातबाट टीका थापेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4