+
+
WC Series
पोखरा एभेन्जर्स 2025
57/4 (8.5)
VS
६७ बलमा १०९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

साझा रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ११:०१

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक आह्वान गरेका छन् । देउवाले संसद भवनस्थित आफ्नै कार्यकक्षमा ११ बजे बैठक डाकेका हुन् ।

आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सचापति देउवाको सचिवालयले जनाएको छ ।

कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?