१२ असोज, काठमाडौं । शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण ललितपुरको नख्खुखोला क्षेत्र डुवानमा परेको छ ।
त्यस क्षेत्रका सयौं घर तथा टहराहरु डुबेका छन् । नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पताल क्षेत्र पनि डुवानमा परेको छ । नख्खु क्षेत्रबाट शनिबार बिहान ५ जना भन्दा बढी मानिस बेपत्ता भएका छन् भने सुरक्षाकर्मीले सयौं सर्वसाधारणको उद्धार गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4