आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सामाजिक कामबाट सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4