आज रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ सफलताको सिंढीहरू चढ्न सकिनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । छोटो र रमाइलो भेटघाट पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजी लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4