+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ६:४५

आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?