बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4