आज शुभ र नयाँ कार्यको चर्चा चल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4