न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । आँटेको र ताकेको कार्य पुरा होला । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4