नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । प्रेमी तथा आफन्तबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । औषधि उपचार खर्च पनि बढ्नसक्छ । बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4