आज नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4