आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ । नयाँ कामका विभिन्न अवसर फेला पनि पर्नेछन् । धन खर्च हुनेछ । दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । कुनै शुभकर्म गर्नु आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4