आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक जीवनमा सुख-शान्ति रहनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4